भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

केबलकार आजदेखि नियमित सञ्चालन, पर्यटककाे चहलपहल बढ्याे

केबलकार आजदेखि नियमित सञ्चालन, पर्यटककाे चहलपहल बढ्याे

काठमाडौं । आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । दशैँमा तीन दिन बन्द गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो ।

दशैँमा नवमी, दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको थियो । केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएपछि मनकामना दर्शनका लागि आउँनेको भिड लागेको प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले बताए ।

गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको

इच्छाकामना ४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरि २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

 


Thali Mobile Pvt.Ltd.