कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

बुटवल । कोरोना विशेष अस्पतालमा बुधबार बिहान थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएको उनलाई २६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.