भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोना संक्रमित थप एक पुरूषको मृत्यु

कोरोना संक्रमित थप एक पुरूषको मृत्यु

२० असार २०७७ काठमाडौं । गोरखाको पालुङटारमा कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको गोरखा अस्पतालले बिज्ञप्ति मार्फत जनाएको छ ।

gorkhahospitalमृतक पुरूष गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९ः५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.