भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना संक्रमित १७ हजार नजिक, हेर्नुहोस् जिल्लागत विवरण (भिडियो)

कोरोना संक्रमित १७ हजार नजिक, हेर्नुहोस् जिल्लागत विवरण (भिडियो)

२९ असार २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । १ सय ४४ नयाँ संक्रमित भेटिएसंगै नेपालको संक्रमित संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै संक्रमित रौतहटमा छन् । त्यहाँ हाल सम्म १ हजार ४ सय ७७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कैलालीमा ९२२, दैलेखमा ८१७, कपिलवस्तुमा ७६५, महोत्तरीमा ७६३, सर्लाहीमा ७०६, दाङमा ६५०, अछाममा ६२६, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५५५, धनुषामा ५४२, सुर्खेतमा ५१०, कञ्चनपुरमा ४४७, रुपन्देहीमा ३२२ जना संक्रमित भेटिएका छन् ।

भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/742121753210421/

जिल्लागत संक्रमित विवरण
२ सयभन्दा बढी
रौतहट – १४७७
कैलाली – ९२२
दैलेख – ८१७
कपिलवस्तु – ७६५
महोत्तरी – ७६३
सर्लाही – ७०६
दाङ – ६५०
अछाम – ६२६
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५५५
धनुषा – ५४२
कञ्चनपुर – ४४७
सुर्खेत – ५१०
रुपन्देही – ३२२
बाँके – ३८५
गुल्मी – ३६०
डडेल्धुरा – २८२
अर्घाखाँची – ३३९
झापा – ३०२
सप्तरी – ३२२
प्युठान – ३२८
बैतडी – २७६
नवलपरासी पूर्व – २९१
सल्यान – २४३
सिरहा – २४१
काठमाडौं – २३५
स्याङजा – २०९
बागलुङ – २२३

५० देखिमाथि
पर्सा – १६८
बर्दिया – १९७
मोरङ – १९३
बारा – १२९
धादिङ – १३७
सुनसरी – १०६
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६३
उदयपुर – ८१
गोरखा – ११५
पर्वत – ९५
बझाङ – १६९
चितवन – १०५
कास्की – ८६
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६३
लमजुङ – ७०
ललितपुर – ७६

१ देखि ५० सम्म
जुम्ला – ४२
रामेछाप – ३५
मकवानपुर – ३१
दार्चुला – २०
नुवाकोट – २६
जाजरकोट – १६
सिन्धुली – १९
धनकुटा – ८
भक्तपुर – ४५
भोजपुर – ६
म्याग्दी – २८
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – १८
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – ३३
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १७
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – ११

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार
लकडाउनमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको पाइएको छ । अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमै सुरक्षा प्रदान नगरिएको इन्सेकको ठहर छ ।

क्वारेन्टाइनमा राम्रो व्यवस्था नभएको, हजारौंको संख्यामा भारतबाट आएका नेपालीलाई उचित व्यवहार नगरिएको, स्वास्थ्य उपचारमा लापरबाही गरिएको इँसेकको आरोप छ ।

उपत्यकामा ९ जना संक्रमित थपिए
उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएका हुन ।

 


Thali Mobile Pvt.Ltd.