भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

खोजी तथा उद्धार कार्यमा समावेश हुन क्यानडा सरकारको अपिल

खोजी तथा उद्धार कार्यमा समावेश हुन क्यानडा सरकारको अपिल

काठमाण्डौ । क्यानडामा सरकारले जोखिमपूर्ण अवस्था रहेको भन्दै सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश हुन अपिल गरेको छ । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएपछि सरकारले उक्त अपिल गरेको हो ।
झण्डै ८० हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

यस वर्ष भारी वर्षा, औसत तापक्रम, समुद्रको तापमान लगायतका मौसमजन्य गतिविधिहरुमा एकैपटक नयाँ किर्तिमानीहरु बन्न थालेका छन् । जो विश्वकै लागि चुनौतीको विषय भएको वैज्ञानिकहरुले बताएका छन् । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागले जनाएको छ ।

नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएको सञ्चारमाध्येमहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.