भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

गृहमन्त्री बालकृष्ण खाण पराजित, दीपक बोहराले मारे बाजी

गृहमन्त्री बालकृष्ण खाण पराजित, दीपक बोहराले मारे बाजी

काठमाडौं । रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार बोहराले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका हुन् ।

राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ६४८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी खाणले ३४ हजार ६ मत ल्याए।

यसअघि २०७४ को निर्वाचनमा राप्रपा–कांग्रेस गठबन्धनबाट बोहरालाई भोट मागेका खाण यस पटक उनै बोहराबाट पराजित भए।

 


Thali Mobile Pvt.Ltd.