भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोली हानी १८ वर्षिया युवतीको हत्या

गोली हानी १८ वर्षिया युवतीको हत्या

काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या भएको छ। गए राति ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो । अमृताको कन्चटमा एउटा गोली लागेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए ।

गोली प्रहार गर्ने समूह पत्ता नलागेपनि खोजी भइरहेको उनको भनाई छ । अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो। गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्।

 


Thali Mobile Pvt.Ltd.