घाइते तथा अपांग भूपु सुरक्षा कर्मी नेपालको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
संघको नव निर्वाचित अध्यक्षमा बसन्तराज पोख्रेल निर्वाचित भएका छन् । द्धन्द्धका क्रममा घाइते तथा अपांग भएका परिवारलाई राहत स्वरुपको व्यवस्था मिलाउन अनुरोध गर्दै अधिवेशन सम्पन्न भएको हो ।
प्रतिशतको आधारमा नेपाल आर्मी कल्याणकारीणी कोष, रक्षा मन्त्रालय, गृहमन्त्रालयको समन्वयमा बैठक बसी घाइतेको सम्बोधन गरिनु पर्ने माग गरेको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षम नुरेश्वर अधिकारी महासचिवमा गोविन्द्र गिरी, सचिवमा श्याम बहादुर रावल, कोषादस्यमा जुठे श्रेष्ठ, सदस्यमा रामचन्द्र खड्का,
अर्जुन प्रसाद पण्डीत, लालमणि नाथ, राम बहादुर तामाङ, महिला सदस्यमा तुलसा गौतम, यसोदा खड्का चयन भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...