भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

घाइते बन्दकर्तालाई काठमाडौं पठाइयो

घाइते बन्दकर्तालाई काठमाडौं पठाइयो

जनकपुर । लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड–माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

बिहीबार आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव समूह र प्रहरीबीच जनकपुरधामको शिव चोकमा झडप भएको थियो । बन्दकर्तामाथि प्रहरीले बल प्रयोग गर्दा नेता रामचन्द्र झाको टाउको फुटेको छ ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएकोमा थप उपचारका लागि चारै जनालाई बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको हो । अहिले उनीहरुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.