चितवन । चितवनको फिस्लिङमा मालबहाक ट्रक दुर्घना भएको छ । बीरगञ्जबाट काठमाडौं आउदै गरेको ना ८ ख १५०९ नम्बरको मालबाहक ट्रक चितसवनको फिस्लिङमा आइतबार दुर्घटना भएको हो ।
आइतबार विहान ७ जे बिरगञ्जबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक दुर्घटना भएको र दुर्घटनामा कुनै पनि मानवीय क्षति नहुनका साथै ड्राइभर सकुसल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
