भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितुवले आक्रमण गर्दा नौ वर्षीय बालिकाको मृत्यु

चितुवले आक्रमण गर्दा नौ वर्षीय बालिकाको मृत्यु

बैतडी । बैतडीको मेलौली नगरपालिकाकी नौ वर्षीय एक बालिकाको चितुवले आक्रमण गर्दा मृत्यु भएको छ । नगरपालिका वडा नं. ९ की सीता लुहारको ओछ्यानमै सतिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।

चितुवाले मंगलबार बिहान ४ बजे आक्रमण गरेर लगेको बालिकाको शव ५ सय मिटर दुरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का हर्कबहादुर साउदलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे बताए ।

चितुवाले बैतडीमा २०६८ यता २५ जनाको ज्यान लिइसकेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.