चीनको खण्डन : गलवान क्षेत्रमा भारतीय दम्भको जवाफ दिएकाे, १० सैनिक नियन्त्रणमा नलिएकाे

चीनको खण्डन : गलवान क्षेत्रमा भारतीय दम्भको जवाफ दिएकाे, १० सैनिक नियन्त्रणमा नलिएकाे image

६ असार २०७७, काठमाडौं । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तको सम्पूर्ण जिम्मा भारतले लिनु पर्ने चीनले जिकिर गरेको छ ।

आफुले कुनै भारतीय सैनिकलाई नियन्त्रणमा नलिइएको भन्दै १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको गलत भएको चीनले खण्डन गरेको छ । उक्त समाचारप्रति खण्डन गर्दै चीनले भारतीय सैनिक एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जनालाई छोडेको भन्ने हल्लाका पछि नलाग्न र गलत अफवाह नफैलाउन भारतीय संचारमाध्यमलाइ चेतावनी दिएको छ ।

यसैबीच शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् । प्रवक्ता झाओ लिजिआनले भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारत रहेको र जुन १५ मा भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु हुनु भारतीय दम्भको जवाफ दिएको जनाएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रुसी ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु image

    रुसी ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

    एजेन्सी। रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ भने दक्षिण पश्चिमी सहरहरुमा एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका...

  • रुस र युक्रेनः हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण image

    रुस र युक्रेनः हालसम्मकै ‘घातक’ ड्रोन आक्रमण

    काठमाडौं । युद्ध सुरु भएयता हालसम्मकै ‘घातक’ ड्रोन हमला भएका छन् । रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको...

  • ट्रम्पलाई गरेको फोन मस्कले उठाए image

    ट्रम्पलाई गरेको फोन मस्कले उठाए

    काठमाडौं । अमेरिकी राष्ट्रपतिको सपथ लिन अझै दुई महिना बाँकी छ । तर, यसअघि नै देश विदेशका समस्या समाधान गर्ने तयारीमा जुटेका छन् । यस सम्बन्धमा उनको पहिलो प्राथमिकता...

  • हिजबुल्लाहको मुख्य गढमा आक्रमण image

    हिजबुल्लाहको मुख्य गढमा आक्रमण

    लेबनान । इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल...


hotelghyampedanda