६ असार २०७७, काठमाडौं । लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तको सम्पूर्ण जिम्मा भारतले लिनु पर्ने चीनले जिकिर गरेको छ ।
आफुले कुनै भारतीय सैनिकलाई नियन्त्रणमा नलिइएको भन्दै १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको गलत भएको चीनले खण्डन गरेको छ । उक्त समाचारप्रति खण्डन गर्दै चीनले भारतीय सैनिक एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जनालाई छोडेको भन्ने हल्लाका पछि नलाग्न र गलत अफवाह नफैलाउन भारतीय संचारमाध्यमलाइ चेतावनी दिएको छ ।
यसैबीच शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् । प्रवक्ता झाओ लिजिआनले भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारत रहेको र जुन १५ मा भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु हुनु भारतीय दम्भको जवाफ दिएको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । इजरायल र इरानबीचको द्वन्द्व थप चर्किएको छ। इजरायलले इरानका आणविक र सैन्य ठाँउहरूमा आक्रमण गरेपछि इरानले ड्रोन र क्षेप्यास्त्रद्वारा कडा प्रतिक्रिया दिएको छ। इजरायली आक्रमणमा इरानको गुप्तचर...
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...