भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चीन सरकारले दिएको लिक्विड अक्सिजन काठमाडौं आइपुग्यो

चीन सरकारले दिएको लिक्विड अक्सिजन काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको तिब्बत सरकारले अनुदानमा दिएको लिक्विड अक्सिजन काठमाडौं आइपुगेको छ । तिब्बत सरकारले पठाइएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतबार काठमाडौं आइपुगेको हो । ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको जनाएको छ ।

तिब्बत सरकारले अनुदानमा पठाएको अक्सिजन आवश्यकता अनुसार अस्पतालहरुमा पठाइने स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाउको छ । लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.