भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चुनावमा किन जाने ? हामीलाई हतारो छैन : नेता रामचन्द्र पौडेल

चुनावमा किन जाने ? हामीलाई हतारो छैन : नेता रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई ‘अस्थिरताको भूमरी’ बाट जोगाउन प्रतिनिधिसभा पुनर्थापना हुन पर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व.एकनारायण खनालको नवौँ पुण्यतिथिमा आयोजित शोकसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन । संविधान बमोजिम अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको भन्दै पौडेलले चुनावमा जान काँग्रेसलाई हतार नभएको दावी गरे ।

चुनाव हुनेमा विश्वस्त नभएको भइहाले पनि ओलीले पञ्चायतीशैलीको चुनाव गराउने बताए । त्यस्तो चुनाव त उहिल्यै बहिष्कार गरेको भन्दै पौडेलले जनताले विश्वास गरेर बहुमत दिएको र त्यहि जनविश्वासमाथि केपी ओलीले घात गरेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.