भर्खरै : Sorry, your browser does not support inline SVG.

चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय लिने

चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय लिने

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा नेपाली कांग्रेसले आज धारणा सार्वजनिक गर्ने भएको छ ।

आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा पक्षमा उभिएका छन् भने शेखर कोइराला र गगनथापा समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने अडानमा छन् ।

तर कांग्रेसले आजको बैठकमा आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले बताए ।

 


Thali Mobile Pvt.Ltd.