भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चुनाव एकैसाथ गर्ने विषयमा छलफल

चुनाव एकैसाथ गर्ने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै तीनै तहका चुनाव एकै समयमा गर्ने विषयमा छलफल भएको छ ।

अरुपार्टीका अध्यक्ष सहमत भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहको चुनाव गर्ने पक्षमा देखिएका छैनन् ।

सबैको मिलनबिन्दु भनेको एकैसाथ तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव लिएर गठबन्धनभित्र व्यापक छलफल भएको स्रोतले बताएको छ ।

स्थानीय तहको चुनावमा सहमति नदेखिएपनि संसदीय चुनाव भने छिटो गर्न सबैजसो नेता सहमत भएको दावी स्रोतको छ ।

 


Thali Mobile Pvt.Ltd.