भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जुम्लामा दैलेखका होटल सञ्चालकको हत्या आशंका, शव बरण्डामा भेटियो

जुम्लामा दैलेखका होटल सञ्चालकको हत्या आशंका, शव बरण्डामा भेटियो

जुम्ला । दैलेख जिल्ला स्थायी घर भएका शेरबहादुर शाहीको शव होटलको बरण्डामा फेला परेको छ ।

चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक छेउमा रहेको भ्याली भ्यु होटल सञ्चालक शाही मृत फेला परेका हुन्।होटलबाहिर रगतका छिटा देखिएकाले शाहीको हत्या भएको प्रहरीले आशंका गरेको छ।

अहिले प्रराम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । प्रहरीको अनुसन्धानले कुनै न कुनै टुंगोलाग्ने अपेक्षा गरिएको उनको भनाइ छ । शेरबहादुर शाहीले झण्डै दुई वर्षदेखि जुम्लामा होटल सञ्चालन गर्दै आएका थिए।

 


Thali Mobile Pvt.Ltd.