भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जुम्लामा पेट्रोले छर्केर आत्मदाहको प्रयास,प्रहरीको चलाखीले क्षतीहुन पाएन

जुम्लामा पेट्रोले छर्केर आत्मदाहको प्रयास,प्रहरीको चलाखीले क्षतीहुन पाएन

जुम्ला। जुम्लामा पेट्रोल छर्केर आत्म दाहाको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार आफ्नै शरिरमा पेट्रोल छर्के र आत्मदाह प्रयास गर्ने ४० वर्षे कमृचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेको उनललाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

तत्काल प्रहरीले नियन्त्रणमा लिदा क्षति हुनबाट जोगिएको उनले बताए । कार्कीले आत्मदाहाको प्रयास गर्नु पर्ने कारण भने खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.