भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई भिड्दै

टी–ट्वान्टी सिरिजको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं । त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि फाइलनमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्सबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थिल त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेपछि नेपाल र यूएई फिल्डिङमा उत्रिएका हुन् ।

जारी सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्न चाहन्छ ।

नेपालले यसअघि युएई र हङकङविरुद्ध भएको चार खेल नै जितेको थियो ।

नेपालसहित हङकङ र यूएई सहभागी सिरिजमा चार खेलबाट ८ अंक जेडेर शीर्ष स्थानमा रहँदै नेपाल फाइलनमा पुगेको हो ।

एक खेल जितेको यूएई नेटरनरेटका आधारमा हङकङलाई पछि पादै फाइनल प्रवेश गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.