तस्बिरमा हेर्नुहोस् विश्वकर्मा पूजा

तस्बिरमा हेर्नुहोस् विश्वकर्मा पूजा

काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । गाडी,कलकारखानालगायतका समाग्रीको पुजा गरेर यसरी मनाइन्छ, हेर्नुहोस् तस्बीरमा…pujaa

bishwokarma puja

Mohotsav


Thali Mobile Pvt.Ltd.