भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ताला त खुल्यो तर अध्यक्ष अझै फरार

ताला त खुल्यो तर अध्यक्ष अझै फरार

धनुषा । बटेश्वर गाउँपालिकामा स्थानीवासीले लगाएको ताला २४ दिनपछि खुलेको छ ।

आन्दोलनरत पक्षसँग चारबुँदे सहमति भएपछि शुक्रबार ताला खोलिएको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको र आर्थिक प्रशासन शाखामा लगाएको ताला खोलिएको तर गाउँपालिका प्रमुख डम्बरबहादुर राउत अझै सम्पर्कविहीन रहेकाले उनको कार्यकक्षको ताला अझै खोलिएको छैन ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत ८ लाख रुपैयाँ घुस रकम फालेर भागेपछि फागुन १७ गते स्थानीय नागरिक समाज एवम् राजनीतिक दलहरुले तालाबन्दी गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.