भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

संस्कृत विश्वविद्यालयमा पुनः ताला लाग्याे

संस्कृत विश्वविद्यालयमा पुनः ताला लाग्याे

दाङ । बेलझुण्डीको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले ताला लगाएका छन् ।

सरकारी हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म तालाबन्दी जारी रहने विद्यार्थीले बताएका छन्र । विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्वविद्यालयमा २१ बुँदे माग राखेका थिए।

तर,  माग पूरा नभएको भन्दै विद्यार्थीहरूले ताला लागाउन बाध्य भएकाे बताए । विरोध स्वरुप घोराही–तुलसीपुर सडक विद्यार्थीलेआधा घण्टा अवरुद्ध गरेका थिए ।

 

 

 


Thali Mobile Pvt.Ltd.