काठमाडौं । राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले उद्योग तथा कलकारखानाहरु टाट पल्टाएर बन्द गराएको आरोप लगाएका छन् ।
२१ बर्षसम्म शासन गर्दा देशको पुरै आर्थिक अवस्था खोक्रो बनाएको काँग्रेसले बिराटनगर जुटमिल र बाँसबारि छाला उद्योगलगायत दर्जनौ उद्योग तथा कलकारखानाहरु बन्द गराएको स्मरण गरे । निर्बाचन सुरक्षा तथा स्वयंसेवक परिचालन कमिटिको प्रशिक्षण कार्यक्रममा धरान पुगेका दीपशिखाले कांग्रेसले बेचेका र बन्द गराएका उद्योग नेकपाले सञ्चालन गर्ने तयारी गरेको जिकिर गरे ।
विदेशीएका युवाशक्तिलाई स्वेदश फिर्ता गरेर देश विकासमा लगाउने भन्दै दीपशिखाले सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई साथ दिन युवालाई आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...