भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दैलेख उद्योग वाणिज्य संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा कुलबहादुर सर्वसम्मत

दैलेख उद्योग वाणिज्य संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा कुलबहादुर सर्वसम्मत

काठमाडौं । दैलेख उद्योग वाणिज्य संघको ९ औ अधिवेशनबाट पुनः अध्यक्ष पदमा कुलबहादुर विक सर्वसम्मत निर्वाचीत भएका छन् । नेतृत्वमा सर्वसम्मत भएपछि अहिले सामाजिक सञ्जाल, संचारमाध्यम र पत्रपत्रिकामा बधाई दिनेको ओइरो लागेको छ ।

सर्वसाधारणले सम्पुर्ण बिजयी कार्यसमितीका पदाधिकारी, सदस्यलाई हार्दिक बधाई भन्दै संजालहरु रंगीएका छन् । यति मात्रै होइन सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेबापत विकलाई नेपाल सरकारले संविधान दिवसको अवसर पारेर जनसेवा श्री पञ्चम श्रेणी पदकबाट समेत विभुषित गरेको छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीले उनलाई विभूषित गरेकी हुन । दैलेखमा साना तथा मझाैला उद्योग निर्माणकाे क्षेत्रमा देशकै पहिचान बोक्न सफल बनाउने वचन वद्धता व्यक्त गरेका विकले जिल्लामा अल्लाे प्रशाेधन तथा उद्योग स्थापनाका क्षेत्रमा योगदान प¥याउदै आएका छन् ।

ठूला उद्याेगकाे ठूलाे सम्भावना बाेकेकाे दैलेखमा विककाे उपस्थितिले अझ महत्वपू भूमिका खेल्ने उद्याेगी व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.