भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा बंगलादेशमा निर्वाचन हुने

नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा बंगलादेशमा निर्वाचन हुने

बंगलादेश । आगामी फेब्रुअरी २३ मा बंगलादेशमा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन बंगलादेशको निर्वाचन आयोगले जनाएको हो । वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सचिव मोहम्मद जहाँगीर आलमले जानकारी दिए ।

बंगलादेशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्रपति निर्वाचनको कार्यतालिका छिट्टै घोषणा गरिने पनि सचिव आलमले जानकारी गराएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.