भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

नागरिक मार्चमा प्रहरीले हान्यो लाठी र पानीको पोहोरा

नागरिक मार्चमा प्रहरीले हान्यो लाठी र पानीको पोहोरा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको बृहत नागरिक आन्दोलनमा प्रहरीले लाठी र पानीको पोहोरा हानेको छ । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोराले चोट पु¥यायो ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन हुनु अलोकतान्त्रिक भएको र त्यसको जतिसुकै भर्त्सना र आलोचना गरेपनि कम हुने पन्तको भनाई छ । प्रहरी दमन, प्रतिनिधिसभा विघटन विरुद्ध अब ससक्त तरिकाले सडकमा आउन आग्रह समेत पन्तले गरे ।paniko fohora

संविधानको रक्षाका निम्ति सबै सडकमा आउनुको विकल्प नरहेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.