काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ ।
निर्वाचन आचारसंहिता प्रकाशित बारे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।
आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’
आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । आचारसंहितामा दलहरुले के गर्न पाइउँछन्, के गर्न पाउँदैनन् ?
राजपत्र हेर्नुहोस् पूर्ण पाठः
