भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

पर्यटन प्रर्वद्धन तथा नागरिक उड्डयन विभागको सदस्यमा चुनिए होटल व्यवसायी बके

पर्यटन प्रर्वद्धन तथा नागरिक उड्डयन विभागको सदस्यमा चुनिए होटल व्यवसायी बके

काठमाडौं । भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बके नेकपा माओवादी केन्द्र बागमती प्रदेश अन्र्तगत पर्यटन प्रर्वद्धन तथा नागरिक उड्डयन विभागको सदस्यमा चुनीएका छन् ।

विभिन्न विभागलाई पूर्णता दिने क्रममा नेकपामा माओवादी केन्द्रले बागमती प्रदेशमा पूर्णता दिएसंगै बके उक्त सदस्यमा चुनिएका हुन । केन्द्रले प्रदेशका विभिन्न रिक्त रहेका पदहमा नयाँ सदस्यहरुलाई जिम्मेवारी दिएको छ । बैठकले विभिन्न विभागिय प्रमुख तथा उपप्रमुखहरुको जिम्मेवारी तोकेको छ ।

 


Thali Mobile Pvt.Ltd.