भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

निर्विरोध नवनिर्वाचित कार्यसमिति सदस्य रामसुन्दर बकेलाई बधाईको ओइरो

निर्विरोध नवनिर्वाचित कार्यसमिति सदस्य रामसुन्दर बकेलाई बधाईको ओइरो

काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास संघका निर्विरोध निर्वाचित कार्यसमिति सदस्य रामसुन्दर बकेलाई बधाईको ओइरो लागेको छ । बुधवार मेरियट होटलमा सम्पन्न संघको १४ औं साधारण सभाले बकेलाई कार्यसमितिमा निर्विरोध निर्वाचित गरेको हो ।

व्यवसायिक हकहितका पक्षमा लागेर देशलाई समुन्नतिकाे बाटोमा डो¥याउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध गर्दै उनलाई शुभचिन्तकबाट बधाईको ओइरो लागेको हो । यति मात्रै होईन उनलाई नेपाल पर्यटन बाेर्डले गठन गरेकाे आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सदस्यमा चयन गरेकाेले झन बधाईको ओइरो लागेको हो ।

Ramsundar bakeपर्यटन व्यवसाय र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासकासाथ बकेलगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई दिएका छन् । यसैबीच प्रदेशको मात्र नभएर समग्र नेपालको पर्यटन विकासमा टेवा पु¥याउन रामसुन्दर बके लगायत होल टिमलाई कैलाश खबरले पनि हार्दिक बधाई दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.