भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपालमा ३ हजार भन्दा बढी डेंगीका विरामी पुगे

नेपालमा ३ हजार भन्दा बढी डेंगीका विरामी पुगे

काठमाडौं । देशभर डेंगी बिरामीको संख्या ३ हजार भन्दा बढी पुगेको छ । नेपालमा डेंगी संक्रमित बिरामीको संख्या बढेर तीहजार भन्दा बढी पुगेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा बढी डेंगीका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको र सुनसरीमा १५ सय ७१ जना संक्रमित रहेको महाशाखाले जनाएको छ ।

धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, र झापामा ३२ जना डेंगीका बिरामी रहेका छन् । नेपालमा अझै संक्रमित बढ्ने विज्ञहरूको भनाइ रहेको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगीको बिरामी पुष्टि भएको जनाएको भने गएको दुई साताको अवधिमा डेंगी संक्रमित बिरामीको संख्या थपिएर ३ हजार नाघेको हो ।

 


Thali Mobile Pvt.Ltd.