भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पक्राउ परेका नागरिक अगुवा छुटे

पक्राउ परेका नागरिक अगुवा छुटे

काठमाडौं । सिंहदरबार घेर्दा पक्राउ परेका नागरिक अभियन्ताहरु साँझ छुटेका छन् । प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्तालाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गले छाडेको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, श्रवण मुकारुङ, राजेन्द्र महर्जन, विमल अर्याल,

गोविन्द छन्त्याल, अनुभव अजित, अरुणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरुण थापा, नवीन तिरुवा, बसन्त छिपा, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.