भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

राजधानीमै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते

राजधानीमै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते

काठमाण्डौ । जंगली जनावरहरु विस्तारै मानव बस्तीमा छिरिरहेका छन् । जंगली जनावरहरु मानव बस्तीमा छिरिरहदा मानव जनावारबीच द्वन्द्व बढीरहेको छ । काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चितुवाको आक्रमणबाट कुखुरा कुरेर छाप्रोमा बसेका राम भट्टराई, सरस्वती भट्टराई, कुमार भट्टराई , कान्छी भट्टराई, छिमेकी सुविन भट्टराई घाइते हुनुभएका छन् । घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् । घाइतेको उपचार भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.