भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

पृथ्वीराजमार्ग भासिदा यातायात ठप्प

पृथ्वीराजमार्ग भासिदा यातायात ठप्प

तनहुँ । आबुखैरेनी गाउँपालिका वडा नं ४ ड्याम नजिक पृथ्वीराजमार्ग अन्तर्गतको सडक भासिएको छ । विहीबाररातिदेखि परेको पानीका कारण २५ मिटर सडक भासिएपछि यातायात बन्द भएको हो ।

सडक भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँ प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनको भनाइ छ । कारसहित केही सवारी साधन मर्स्याङ्दी नदीमा खसेको प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.