पेस्तोल र ५ राउण्ड गोलीसहित काठमाडाैंबाट तीन जना पक्राउ

पेस्तोल र ५ राउण्ड गोलीसहित काठमाडाैंबाट तीन जना पक्राउ image

काठमाडौं । काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित प्रहरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाकाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरेकाे हाे ।

‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । तीनै जनामाथि हातहतियार तथा खरखजना ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइने बताइएकाे छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.