भर्खरै : Sorry, your browser does not support inline SVG.
सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना |

प्रचण्ड–माधव नेकपाको रिक्त कमिटीमा बराबरी हिस्सा

प्रचण्ड–माधव नेकपाको रिक्त कमिटीमा बराबरी हिस्सा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल पक्षले पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थानमा पूर्ति तथा एकीकरणमा बराबरी अर्थात ५०–५० प्रतिशत हिस्सा रहने गरी ९ बुँदे मापदण्ड तय गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा हस्ताक्षर गरेका हुन् ।

सङ्गठनात्मक संरचनालाई पूर्णता दिन प्रचण्ड–नेपाल समूहले ९ बुँदे मापदण्ड तय गरेको हो । पदाधिकारी चयन गरिँदा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिइने उल्लेख गरिएको छ । मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुनेछन् ।

यस्तो छ मापदण्ड

mapdanda

 


Thali Mobile Pvt.Ltd.