भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण भएपछि कार्यकर्ता चिन्तित

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण भएपछि कार्यकर्ता चिन्तित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार बिहान प्रचण्डको सचिवालयले पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।

कोरोना संक्रमण भएपछि कार्यकर्ता चिन्तित बनेको प्रचण्डको सचिवालयले जनाएको छ । अहिले प्रचण्ड निवासमै आराम गरिरहेको जनाएको छ ।

पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको भन्दै सचिवालयले चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने जनाएको छ ।

शुक्रबार पिसिआर परीक्षण गर्दा नेता नारायणकाजी श्रेष्ठलाई कोभिड संक्रमण पुष्टि भएको र हाल होमआइसोलेसनमा रहेको बताइएको छ । यसअघि पार्टीका केही नेताहरुलाई पनि कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठक स्थगित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.