भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द |

प्रदर्शन गरिरहेका वकिललाई प्रहरीले कुट्यो

प्रदर्शन गरिरहेका वकिललाई प्रहरीले कुट्यो

काठमाडौं । सर्वोच्च अदालतमा प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि वकिलहरुलाई प्रहरीले कुटेको हो । सामान्य लाठीचार्जमा वकिलहरु घाईते भएका छन् । कानुन व्यवसायीलाइै प्रदर्शन गर्न रोकेको र अटेर गरेपछि बलप्रयोेग गर्न बाध्य भएको प्रहरीले बताएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई पनि प्रवेश निषेध गरिएको छ । सोमबार देखि पास भएका पत्रकारहरुलाई मात्र जानदिने भनेपनि प्रहरीले प्रवेशमा रोक लगाएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.