भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच बालुवाटरमा छलफल

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच बालुवाटरमा छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहान माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटरमा छलफल भएको हो ।

छलफलका क्रममा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा ऐन संशोधन गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।सोही विषयमा छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटघाट गरेका थिए । स्थानीय तहको निर्वाचनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक समेत आह्वान गरेको छ । दिउँसो ३ बजे कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

 


Thali Mobile Pvt.Ltd.