भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

प्रहरीले ९ जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो

प्रहरीले ९ जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो

काठमाडौं । सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन नेपाल प्रहरी प्रधानले निर्देशन दिएको छ । पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई सार्वजनिक सुचना जारी गर्दै नेपाल प्रहरीले हाजिर हुन निर्देशन दिएको हो ।

जारी सूचनामा प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन उल्लेख गरेको छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ। गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा नेपाल प्रहरीले सूचना जारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.