भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

बल्ल पायो मन्त्रिपरिषदले पूर्णता (कार्यविभाजनसहित)

बल्ल पायो मन्त्रिपरिषदले पूर्णता (कार्यविभाजनसहित)

काठमाडौं । लामो समयपछि बल्ल मन्त्रिपरिषद विस्तार भएको छ । शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका देउवाले ४ बजे सपथको आयोजना गरेको स्रोतले बतायो । राष्ट्रपतिले पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्नेहरुको कार्य विभाजन समेत गरिएको छ ।

हेर्नुहोस् कार्य विभाजन
नेपाली काँग्रेस
गृह मन्त्रालय– बालकृष्ण खाण
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
परराष्ट्र मन्त्रालय – नारायण खड्का
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

नेकपा माओवादी केन्द्र
ऊर्जा मन्त्रालय – पम्फा भुषाल
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराजे

नेकपा एकिकृत समाजवादी
स्वास्थ्य तथा जनसंख्या – विरोध खतिवडा
संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ ९किसान०
सहरी विकास मन्त्रालय– प्रेम आले
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
भौतिक पुर्वाधार तथा यातायात – रेणु यादव
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

Mohotsav


Thali Mobile Pvt.Ltd.