भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

बाढी पहिरोकाे सम्भावित खतरालाइ हेरेर पाँच हेलिकप्टर स्ट्यानवाइ

बाढी पहिरोकाे सम्भावित खतरालाइ हेरेर पाँच हेलिकप्टर स्ट्यानवाइ

२७ असार २०७७ काठमाडौं । देशका विभिन्न ठाँउमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुगेको छ भने ६० जना हराईरहेका छन् ।

बाढीपहिरोले देशभर नित्याईरहेको वितण्डालाई मध्यनजर गरि सरकारले पाँचवटा हेलिकप्टर स्ट्याण्डमा राखेको जनाएको छ । बाढी र पहिरोका कारण ७१ परिवारले विस्थापित हुनु परेको छ ।

जाजरकोट, कास्की, लमजुङ, म्याग्दी, सिन्धुपाल्चोक, रुकुम, गुल्मी, म्याग्दीको घटनालाई हेरेर बाढीपहिरोबाट दुई करोडबढीको धनमाल क्षति भएको छ । अविरल वर्षासँगै आएको पहिरोले ठूलो क्षेती पु¥याएको हो ।

 


Thali Mobile Pvt.Ltd.