भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बाढी पहिरोको जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह

बाढी पहिरोको जोखिम बढेपछि सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । धेरै ठाउँमा ठूलो वर्षा भएपछि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

६ घण्टासम्म केही ठाउँमा वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढी आउनुका साथै भिरालो जमिनमा पहिरो जाने जोखिम बढेको हो ।

आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो

 


Thali Mobile Pvt.Ltd.