भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिटमा ग¥यो दावी

मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिटमा ग¥यो दावी

काठमाडौं ।  मधेस प्रदेशमा कांग्रेसले ५० प्रतिशत सिट दावी दावी गरेको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा मधेस कांग्रेस पहिलो शक्ति भएकाले ५० प्रतिशत सिट आफूसँग राखेर गठबन्धन गर्नुपर्ने दावी गरेको हो ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधि सभातर्फ ३२ निर्वाचन क्षेत्र छन् । ग्रेसको भागमा १६ सिट हुनुपर्नेमा आफूले जोड दिएको छ । स्थानीय तह निर्वाचनमा पनि मधेसमा कांग्रेस  पहिलो पार्टी हो । १६ सिट काँग्रेसलाई छोडेर बाँकी  ५० प्रतिशतमा भागबन्डा गराउनु पर्ने तर्क काँग्रेसको छ ।

लोसपालाई पनि गठबन्धनमा ल्याउने कुरामा छलफल गरेर सिट बाँडफाड गर्नु पर्ने अरु राजनैतिक दलले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.