भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालुवाटार बैठकमा ओली पनि उपस्थित

बालुवाटार बैठकमा ओली पनि उपस्थित

काठमाडौं । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । बैठकमा उपस्थित नहुने भनेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बैठक बस्नुअघि अध्यक्षद्वयबीच वान टु वान भेटवार्ता पछि बैठकमा सहभागी भएका हुन । पछिल्लो समय दुई अध्यक्षबीच विवाद चुलिँदै गएको छ। एक अर्कामाथि आरोप प्रत्यारोप लगाइरहेकाले नेकपामा विवाद चुलिँदै गएको छ।

प्रचण्डले सचिवालय बैठकमा १७ पेज लामो प्रतिवदेन पेश गरेपछि ओलीले ३८ पेज लामो प्रतिवदेन पेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.