भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेनको विजय अघि राष्ट्रियसभा गृहमा युवाको खुसीयाली

बालेनको विजय अघि राष्ट्रियसभा गृहमा युवाको खुसीयाली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुने पक्का भएको छ ।

त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् ।

बालेनको विजय घोषणालगत्तै धन्यवाद र्यालीको तयारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.