भर्खरै : Sorry, your browser does not support inline SVG.

बृद्धले गरे छ वर्षिय बालिका बलात्कार

बृद्धले गरे छ वर्षिय बालिका बलात्कार image

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ८० वर्षका एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी दिलबहादुर गुरुङ रहेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दिलबहादुरले छ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरि थप अनुसन्धान भइरहेको जि प्र का चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda