भक्तपुरको सांगामा बस दुर्घटना हुँदा ७ जना घाइते

भक्तपुरको सांगामा बस दुर्घटना हुँदा ७ जना घाइते

भक्तपुर । भक्तपुरको सांगामा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । काठमाडौंदेखि घुलिखेल जादै गरेको बस बुधबार सांगामा दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरुलाई नेपाल प्रहरीले उद्धार गरी अस्पताल पठाएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका सबैको उद्धार भइसकेको र बस निकाल्न मात्रै बाँकि रहेको भक्तपुरका प्रहरी प्रमुख प्रजित केसीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.