भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा निर्वाचन भएकाले जमुनाहा नाका बन्द हुने

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा निर्वाचन भएकाले जमुनाहा नाका बन्द हुने

काठमाडौं । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका बन्द हुने भएको छ । बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने भएको हो ।

नाका बन्द गरी दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्ने र सुरक्षा सम्वेदनशीलता अनुसार काम गर्ने सहमति भएको जनाइएको छ ।

१९ गते मंगलबार राति १२ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने भारतीय सुरक्षा अधिकारीले जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.