भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भेरी अस्पतालको रिर्पाेटमा १४ जना रोल्पा र १३ जना बाँकेका काेराेना पुष्टि

भेरी अस्पतालको रिर्पाेटमा १४ जना रोल्पा र १३ जना बाँकेका काेराेना पुष्टि

२९ जेठ २०७७ बाँके । भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले अपडेट सार्वजनिक गर्दै प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएका २७ जनामध्य १४ जना रोल्पाका र १३ जना बाँकेका रहेका छन्हु । संक्रमितहरुमा २ जना महिला, ७ वर्षका बालक देखि ४४ वर्ष सम्मका व्यक्तिहरु रहेका छन् ।veri

 


Thali Mobile Pvt.Ltd.