मधेशी र थारु महिला जितिया पर्व मनाउँदै

मधेशी र थारु महिला जितिया पर्व मनाउँदै

काठमाडौं । मधेसी र थारू महिलाले जितिया पर्व मनाउँदै छन्।

बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ ।

आश्विन कृष्ण अष्टमीका दिन पानीसमेत नखाई भगवान् जीतमहान गोसाईँको पूजाआजा गरेर यो बस्ने परम्परा छ। मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो ।

यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच पनि देखाउने चलन छ।

 


Thali Mobile Pvt.Ltd.